नेपालमा एकै दिन थपिए ११४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विभिन्न जिल्ला गरी ११४ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ । यी मध्ये कोरोना संक्रमणका कारण ४ जनाकाे मृत्यु भएकाे छ भने १८३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा