आज एकैदिन थपिए ९० जना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा आज मात्रै ९० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्ला गरी आज ९० जना संक्रमित थपिएको जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ । हालसम्म कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या १५५ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा