नेपालमा थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडीका ४ जना, बाँकेका २७ जना, बर्दियाका १ जना, झापाका १ जना, सुर्खेतका ३ जना गरी थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज बिहान मात्रै मन्त्रालयले विभिन्न जिल्लाका ३२ जनामा कोरोना संक्रमणको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको थियो । मन्त्रालयका अनुसार आजै ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती