बाँके र कपिलवस्तुमा थप तीन जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै थप तीन जनामा कोरोना भएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार भेरी अस्पतालको प्रयोगशालामा र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा बाँके नरैनापुरका ३२ वर्षीय पुरुष, खजुरा -३ की ४२ वर्षीय महिला र कपिलवस्तु सुद्दोधन गाउँपालिकाका १९ वर्षीय युवकमा कोरोना पोजेटिभ पाइएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या ४५७ पुगेको छ ।







बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम
तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती