थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा बिहिबार बिहानै १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, सुनसरी र धनकुटामा १७ जनामा कोरोना संक्रमित थपिएका हुन्।
योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकाहरु झापामा कचनकवलका १५ जना, धनकुटाका १ जना र सुनसरीका १ जना रहेका छन्।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त