Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सातै प्रदेशमा प्रयोगशालासहितको सरुवा रोग अस्पताल

सातै प्रदेशमा प्रयोगशालासहितको सरुवा रोग अस्पताल

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना महामारीलाई ध्यान दिंदै केन्द्रसहित सातै प्रदेशमा सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने भएको छ । अत्याधुनिक प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाउने जनाइएको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्। उनका अनुसार केन्द्रमा ३ सय शैयाको अत्याधुनिक सरुवा रोग विशिष्टकृत अस्पताल र सातै प्रदेशमा कम्तीमा पनि ५० शैयाको प्रयोगशालासहितको सरुवा रोग अस्पताल बनाइने कार्यक्रम रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार