कान्ति बाल अस्पतालको सेवा बिस्तार गर्दै उत्कृष्ट अध्ययन केन्द्र बनाइने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले कान्ति बाल अस्पतालको सेवा बिस्तार गर्दै अस्पताललाई बालरोगका क्षेत्रमा उच्च शिक्षाको उत्कृष्ट अध्ययन केन्द्र बनाइने जनाएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्।
उनले बालरोग सम्बन्धी विशिष्टकृत कान्ति बाल अस्पताललाई अझै सुधार गर्दै विभिन्न विधामा उच्च शिक्षा अध्ययनको प्रमुख केन्द्रका रुपमा बिस्तार गर्ने बताएकी हुन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा