आगामी ३ वर्षमा सबै नागरिकको स्वास्थ्य बीमा गरिने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले ३ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो कुरा बताएकी हुन्। उनले ३ वर्षभित्र अहिलेसम्म बीमा कार्यक्रमले समेट्न नसकेका सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको जानकारी दिएकी हुन् । बीमामा आधारभुत सेवा मात्र नभई अन्य सेवाहरु पनि समावेश गरिने बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा