Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप तीन जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो

थप तीन जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या २४९ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं -दहचोक निवासी ७ वर्षीय बालक,जनकपुरका १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ । मन्त्रालयले परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या पनि बढ्दै गइरहेको छ

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार