नेपालमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र रुपन्देहीमा गरिएको परीक्षणमा थप २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार रुपन्देहीका १२, कपिलवस्तुका ८ जना,पर्सामा ३ जना र नवलपरासीका १ गरी थप २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा