नेपालमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१७ पुग्यो
एकैदिन ८३ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा फेरी २६ जना कोरोना संक्रमित थपिएका छन्।
मंगलबार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा थप २६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २१७ पुगेको छ । आज बिहान मात्र ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै आजै मात्र कोरोना पुष्टि हुनेको संख्या ८३ पुगको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा