नेपालमा एकै दिन ५७ जना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा एकैदिन ५७ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुका ८ जना, रुपन्देहीका ९ जना, पर्साका ३९ जना र बाराका १ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरु सबै पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा