भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा गौतम नियुक्त
हेल्थ टिभी अनलाइन\काठमाडौं: चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतम नियुक्त भएका छन् ।
बिहिबार बसेको अस्पताल विकास बोर्डको बैठकले डा गौतमलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ३ वर्षको हुनेछ।
अस्पतालका यसअघिका कार्यकारी निर्देशक डा बिजयचन्द्र आचार्यको पदावधि बुधबार सकिएको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा