नेपालगञ्जमा फेरी थपिए ६ जना संक्रमित, नेपालमा संक्रमितको संख्या ७५ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालगञ्जमा आजै फेरी ६ जना संक्रमित थपिएका छन्। योसँगै नेपालगञ्जमा मात्रै संक्रमितको संख्या १६ पुगेको छ ।
आज दिउँसो मात्रै ९ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो । अस्पताल स्रोतका अनुसार ९० जनाको परीक्षण गरिएकोमा अहिले फेरी थप ६ जनामा संक्रमण देखिएको हो । थपिएका संक्रमितमध्ये तीन जना महिला र तीन जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा