रौतहटमा थप दुई जनामा कोरोना संक्रमण देखियो
हेल्थ टिभी अनाइन\ काठमाडाैं : रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा रौतहटका दुई जनामा काेराेना संक्रमण पुष्टि भएको हो । उनीहरु पुरूष भएकाे र हालसालै दुबैजना भारतबाट आएकाे बताइएकाे छ ।
उनीहरुकोबारेमा थप जानकारी भने आउन बाँकी छ । योसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा