लोमस ग्रुपको सेनिटाइजर भाटभटेनीमा पनि किन्न पाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना महामारीका कारण विश्वभर सेनिटाइजरको अभाव भएका बेला नेपाली औषधि कम्पनी लोमस फर्मासिटिकल्सले अन्तराष्ट्रिय स्तरको सेनिटाइजर बजारमा ल्याएको छ ।
यसकोे मूल्य जम्मा १५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ । हेन्डएक्स नामको उक्त सेनिटाइजर औषधि पसलका साथै भाटभटेनी सुपरमार्केटमा समेत किन्न पाइनेछ । नेपालमा सेनिटाइजरको चरम अभावका कारण सरकारले नेपाली औषधि उद्योगलाई पनि सेनिटाइजर उत्पादन गर्न अनुमति दिएसँगै नेपाली कम्पनीले सेनिटाइजर बनाउन थालेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा