छैटौं कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिला पनि निको भएर घर फर्किइन्
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालको छैटौं कोरोना भाइरस संक्रमित ६५ वर्षीय महिला अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।
उनको धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको थियो । उनी चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौँ आइपुगेकी हुन् ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त