दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालको दोस्रो कोरोना संक्रमित युवती पूर्ण रुपमा निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन्। चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवती आज अस्पतालबाट डिस्चार्ज भएकी हुन्।
२७ दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनको कोरोना परीक्षण गर्दा दुईपटकसम्म नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा