क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा
हेल्थ टिभी अनलाइन\चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल कोरोना भाइरसको उच्च जोखिममा रहेको छ। अस्पतालमा कोरोनाको संक्रमण देखिएका जिल्लाबाट दैनिक बिरामी उपचारका लागि आउने भएपछि रोगको जोखिम उच्च भएको हो।
अस्पतालका कार्यकारी दिर्नेशक डा. विजयचन्द्र आचार्य लकडाउनको समयमा समेत दैनिक एक सय हाराहारी बिरामी आउने गरेको बताए। अस्पतालमा अत्यावश्यक सेवा मात्र उपलव्ध गराइएको छ। अन्य समयमा यो संख्या दैनिक ६०० भन्दा बढी हुन्छ। आचार्यका अनुसार यसरी आएका बिरामीमध्ये ९५ प्रतिशत चितवन बाहिरका छन्।
लकडाउनपछि भारतबाट बिरामी नआए पनि सीमा क्षेत्रका बिरामीको संख्या धेरै भएको अस्पतालले जनाएको छ। अत्यावश्यक रेडियोथेरापी, केमोथेरापी र शल्यक्रिया भइरहेको उनले जानकारी दिए।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त