रौतहटमा पनि कोरोना संक्रमण देखियो, नेपालमा संक्रमितको संख्या १४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज रौतहटका एक जना युवकमा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
उनले रौतहटका १९ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । यसैगरी आजै कैलालीमा पनि एकजना वृद्धामा संक्रमण देखिएको उनले जानकारी दिए । उनीहरु दुबैजनालाई उपचारका लागि आइसोलेसनमा लगिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा