अस्पतालले भर्ना गर्न नमान्दा उपचार नपाएर वृद्धको मृत्यु
हेल्थ टिभी अनलाइन\कैलाली : अस्पतालले भर्ना नलिएपछि उपचार नपाएर एक वृद्धको मृत्यु भएको छ। गोदावरी नगरपालिका–२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको मृत्यु भएको हो।
धनगढीस्थित माया मेट्रो अस्पतालले भर्ना गर्न नमानेपछि केही घण्टा अलपत्र परेको आफन्तले बताए। चिकित्सकले उपचार गर्न नमानेका कारण अन्यत्र लैजान घरमा ल्याएपछि उनको मृत्यु भएको उनीहरूले जानकारी दिए।
बिहानदेखि श्वासप्रश्वासमा समस्या आएपछि भट्टलाई साढे ११ बजे अस्पताल लगिएको थियो।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा