मेची अञ्चल अस्पताललाई उद्योगीले दिए पीपीई
हेल्थ टिभी अनलाइन\ झापा : एक उद्योगीले मेची अञ्चल अस्पताल भद्रपुरलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएका छन्।
झापा उद्योग वाणिज्य सघंको संयोजनमा भद्रपुरका उद्योगी महेश मित्तलले अस्पताललाई दुई लाख मूल्य बराबरको लेबल थ्री पीपीई उपलब्ध गराएका हुन्।
उद्योगी मित्तलले अस्पतालका मेसु डा. पीताम्बर ठाकुरलाई पीपीई हस्तान्तरण गरे। कोरोना भाइरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा हालसम्म पाँच जना बिरामी आइसकेका छन्।
उनीहरूको उपचार खटिने चिकित्सकले लगाउने पीपीई गुणस्तरीय नभएको भन्दै गुणस्तरीय सामग्री प्रदान गरहेको उनको दाबी छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त