चितवनमा पनि शुरु भयो कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: चितवनमा आजबाट कोरोनाको नमुना परीक्षण शुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चितवनमा आजैबाट नमुना परीक्षण शुरु भएको बताए ।
उनले केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँगै अब सात ठाउँबाट कोरोनाको परीक्षण भइरहेको पनि जानकारी दिए । यसले परीक्षणको दायरा फराकिलो भएको र अन्य केही स्थानमा पनि छिटै सञ्चालन हुने बताए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा