भरतपुर अस्पतालको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै अस्पतालको अध्यक्षमा डा.अधिकारीलाई नियुक्त गरेका हुन् ।
यसैगरी मन्त्री ढकालले केशव देवकोटा, रमा घिमिरे र रमाकान्त सापकोटालाई सो अस्पतालको विकास समिति सदस्यमा नियुक्त गरेका छन् ।
सरकारले भरतपुर अस्पताललाई यस वर्षदेखि केन्द्र मातहतमा ल्याएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा