लकडाउनका बेला आँखामा समस्या आए तिलगंगाका यी विशेषज्ञलाई फोन गर्न सकिने
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउन भएको छ ।
जसका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द छन्। यो लकडाउनका बेला आँखा स्वास्थ्य सम्बन्धी केही समस्या परेमा विशेषज्ञ चिकित्सकसँग टेलिफोनमार्फत परामर्श लिन सकिने भएको छ ।
गौशालास्थित तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो अस्पतालमा उपचार गराईरहेका तथा अन्य बिरामीका लागि आँखा स्वास्थ्य सम्बन्धी परामर्श लिन सकिने भन्दै विशेषज्ञ चिकित्सकहरुको सम्पर्क नम्बर उपलब्ध गराएको छ ।
प्रतिष्ठानले विभिन्न विधाका २० जना नेत्ररोग विशेषज्ञहरुको सम्पर्क नम्बर सार्वजनिक गर्दै केही समस्या भएमा टेलिफोनबाटै परामर्श लिन सकिने बताएको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा