प्रधानमन्त्री ओलीले चिकित्सकलाई भने, हामी सँगै छौँ
हेल्थ टिभी अनलाइन\ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चिन्ता नलिई उपचारमा खटिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन्।
बिहीबार अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकार सँगै रहेकाले चिन्तित नभई काम गर्न आग्रह गरेका हुन्।
सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड–१९ बच्ने सामग्री नभएको समाचार आएपछि उनले ट्वीटमार्फत उनीहरुलाई आश्वस्त पार्न खाजेका हुन्।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा