‘औषधि पसल बन्द नगर्नू’
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपाल औषधि व्यवसायी संघले औषधि पसल नियमित रूपमा सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले विश्वव्यापी रूपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै औषधि पसल नियमित रूपमा सञ्चालन गर्न अपिल गरेको हो।
संघले औषधिको आपूर्ति र वितरणमा कुनै पनि प्रकारका समस्या आएका त्यसको समाधानका लागि तयार रहेको बताएको छ।
स्वास्थ्य सुरक्षाका लागि आवश्यक अपरिहार्य सुरक्षा विधि अपनाएर औषधि बेच्न संघले व्यवसायीलाई सुझाव दिएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त