कोरोना संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ‘पीपीई’ को व्यवस्था
हेल्थ टिभी अनलाइन\काठमाडौं : कोरोना भाइरस संक्रमणको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सरकारले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) लगायत सुरक्षा उपकरण उपलब्ध गराउने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पर्ने सबै उपकरण उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले ‘फ्रन्ट डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय पनि गरेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा