टेकु अस्पतालले माग्यो करारमा स्वास्थ्यकर्मी
हेल्थ टिभी अनलाइन\काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले स्वास्थ्यकर्मी माग गरेको छ।
अस्पतालले आइतवार सूचना निकालेर तीन महिना अवधिका लागि करारमा स्वास्थ्यकर्मी माग गरेको हो।
अस्पतालले नवौँ तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट ६ जना, आठौं तहको मेडिकल अधिकृत आठजना मागेको छ। यस्तै सातौँ तहको नर्सिङ अधिकृत चारजना र पाँचौँ तहको स्टाफ नर्स २६ जना माग गरिएको छ।
आवेदन खुलेको पाँच दिनभित्र दरखास्त दिन अस्पतालले भनेको छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा