कोरोनाको त्रास : वीर अस्पतालमा ज्वरो नापेर मात्र भित्र पठाइँदै
हेल्थ टिभी अनलाइन\काठमाडौं : वीर अस्पतालमा आउने बिरामीलाई ज्वरो नापेर मात्र भित्र पठाउन थालिएको छ। कोरोनाको जोखिम कम गर्न अस्पतालले ज्वरो नापेर मात्र भित्र पठाउन शुरु गरेको अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए।
दैनिक एक हजार ५००देखि दुई हजार बिरामी आउने वीर अस्पतालमा कोरोनाका बिरामीको लागि आइसोलेसन वार्ड समेत छुट्याएको छ। यस्तै २० शय्याको आइसोलेसन वार्ड बनाउन सरकारले बजेट १२ करोड ५० लाख रुपैया छुट्याइसकेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा