Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

इटलीमा एकै दिनमा ४७५ जनाको मृत्यु

इटलीमा कोरोनाभाइरसका कारण  एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।

त्यो सङ्ख्या, चीनमा गत डिसेम्बरमा कोरोनाभाइरसको महामारी सुरु भएपछि देशव्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको उच्चतम सङख्या हो।

कोरोनाभाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ। विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन्।

इटलीमा थप ४७५ जनाको ज्यान गएपछि कोभिड १९ रोगका कारण मृत्यु हुनेको सङ्ख्या करिब ३ हजार पुगेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन