भारतीय अभिनेतृ सोनम कपुर लण्डनबाट फर्किएसँगै आइसोलेसनमा
भारतीय अभिनेतृ सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतको लण्डनबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्।
लण्डनबाट फर्किँदै गर्दा उनले इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा धेरैपटक जाँच गरिएकोे र घर पुगेर परिवारसँगको भेटपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय भारतीय सञ्चारमाध्यमले जनाएको छ।
सोनमले मास्क लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।
View this post on InstagramStay safe guys♥️ @sonamkapoor . . . #sonamkapoor // #corona #coronavirus #covid_19





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा