अस्ट्रेलियामा कोरोना देखिएका एकजना नेपाली संक्रमणमुक्त
अस्ट्रेलियामा कोरोना भाइरस संक्रमण देखिएका एक जना नेपाली विद्यार्थी संक्रमणमुक्त भएका छन्।
अष्ट्रेलियास्थित नेपाली दूतावासका अनुसार त्यहाँ कोरोनाभाइरस संक्रमण देखिएका एकजना नेपाली विद्यार्थी संक्रमणमुक्त भएर घर फर्केका छन्।
नेपालबाट सिङ्गापुर हुँदै अस्ट्रेलिया पुगेका ती व्यक्तिमा दुई साताअघि कोरोना भाइरसकाे संक्रमण भएको पुष्टि भएको थियो।
दुइ साता अघि परीक्षण गर्दा काेराेना संक्रमण पुष्टी भएपछि उनी अस्पताल भर्ना भएका थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा