कोरोनासँग लड्ने कार्ययोजना बनाउन सातै प्रदेशका मुख्यमन्त्री सिंहदरबारमा
हेल्थ टिभी अनलाइन\काठमाडाैं : कोरोना भाइरस संक्रमणविरुद्ध लड्ने कार्ययोजना बनाउन सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइपुगेका छन्।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको नेतृत्व गरेका रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा उनीहरू काठमाडौं आएका हुन्। उनीहरूका साथमा प्रदेशका सामाजिक विकासमन्त्री पनि छन्।
दिउँसो १ बजे सिंहदरवारमा बस्ने समितिको बैठकमा कोरोनाबाट बच्न प्रदेश सरकारहरूले गरेका कामको समीक्षा र नयाँ रणनीतिबारे छलफल हुने बताइएको छ। संघीय सरकारले गरिरहेको कामको प्रगति स्वास्थ्य मन्त्रालयले प्रस्तुत गर्नेछ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त