कोरोना संक्रमणको डरले घर छाडेर हिँड्न थाले इरानी
मध्यपूर्वको इरानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि कतिपय मानिसले घर छाडेर भाग्ने प्रयास गरेका छन्।
महामारी कति भयावह छ भन्नेबारे थाहा नभए पनि अझै नराम्रो हुनसक्ने भन्दे उनीहरू घर छाडेर अन्यत्रै जान थालेका हुन्।
देशका सबै प्रान्तमा संक्रमण देखिएपछि अस्पतालहरूलाई बिरामीको चाप थेग्न मुस्किल परेको छ।
चीन र इटलीपछि इरानमा सर्वाधिक संक्रमण भएको पाएको छ। शनिवारसम्म ५१४ जनाको मृत्यु भएको पुष्टि भएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा