Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्पेनमा एकै दिनमा एक हजार ५०० लाई संक्रमण

स्पेनमा एकै दिनमा एक हजार ५०० लाई संक्रमण

स्पेनमा २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टा अवधिमा यति ठूलो संख्यामा संक्रमण भएको हो। योसँगै संक्रमितको सङ्ख्या पाँच हजार ७५३ पुगेको छ। युरोपमा इटालीपछि कोरोना भाइरसका कारण दोस्रो बढी प्रभावित मुलुक स्पेन बनेको छ ।

संक्रमणका कारण स्पेनमा हालसम्म १३६ व्यक्तिको मृत्यु भइसकेको छ।

स्पेनको सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ठूलो संख्यामा नागरिक बिरामी परेपछि भाइरससँग लड्न स्रोत जुटाउने कदम प्रभावकारी बनाउने अधिकारीले बताएका छन्।

 

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि