बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा हेल्प डेस्क
हेलथ टिभी अनलाइन\बैतडी : कोरोना संक्रमण भएका बिरामीको पहिचानका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ।
प्रा.डा. गौरीशंकर संक्रमण हुन नदिन र संक्रमित भेटिए उपचार गर्न बिहीबार डेस्क स्थापना गरिएको निर्देशक प्रा.डा. साहले जानकारी दिए। प्रतिष्ठानलेसाहको नेतृत्वमा १२ सदस्यीय ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको छ।
प्रतिष्ठानमा विशेषगरी ज्वारो तथा रुघाखोकी लागेर सेवा लिन आउने बिरामीलाई डेस्कले समन्वय गरी सहयोग गर्ने जानकारी दिइएको छ।
कोरोना संक्रमण देखिएका बिरामीलाई ‘आइसोलेसन वार्ड’मा राखिने प्रतिष्ठानले जनाएको छ। यसका लागि प्रतिष्ठानमा १० वटा शय्या र तीन सघन उपचार कक्ष छुट्याएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा