कोरोनाको असर : अमेरिकामा युरोपेली देशबाट हवाइ उडान प्रतिबन्ध
अमेरिकाले कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट हवाइ उडान रोक्ने निर्णय गरेको छ।
बिहीवार टेलिभिजन सम्बोधनमार्फत राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा गरिने सबै हवाइ उडानमा ३० दिनका निम्ति रोक लगाएको घोषणा गरेका हुन्।
उनले घोषणा गरेको नियम ब्रिटेनको हकमा भने लागु नहुने बताइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा