कोरोनासँग लड्ने योजना बनाउन उपप्रधानमन्त्री पोखरेलले बोलाए सर्वदलीय बैठक
हेल्थ टिभी अनलाइन\काठमाडौं : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सर्वदलीय बैठक बोलाएका छन्।
संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका शीर्ष नेतालाई बैठकमा निम्ताे गरेको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
विश्वव्यापी त्रासको कारण बनिरहेको कोरोना संक्रमणसँग लड्न सरकारले गरेको पूर्वतयारीलगायत विषयबारे बैठकमा छलफल गर्ने तयारी छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न ३ बजे बस्नेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा