कोरोना भाइरसँग लड्न आईएमएफले ५० अर्ब अमेरिकी डलर दिने
कोरोना भाइरस (कोभिड १९) सँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ५० अर्ब अमेरिकी डलर (झण्डै ५८ खर्ब रुपैयाँ) आर्थिक सहायता दिने भएको छ।
कोरोना उद्गमस्थल चीनलगायत विश्वका ७० भन्दा बढी देशमा संक्रमण फैलिएपछि मुद्रा कोषले सहायता घोषणा गरेको हो।
सरुवा रोगसँग लड्न नसक्ने र कमजोर स्वास्थ्य प्रणाली भएका गरीब र मध्यम आय भएका मुलुकले यो सहायता पाउनेछन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा