स्वास्थ्यसचिव कोइरालाले सम्हाले जिम्मेवारी
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जिम्मेवारी सम्हालेका छन्। उनले बुधवार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।
स्वास्थ्य मन्त्रालयमा रहने दुई सचिवमध्ये कोइराला निजामती सेवातर्फका हुन्। स्वास्थ्य सेवातर्फको सचिव पद भने रिक्त छ।
अघिल्ला सचिव खगराज बराल सरुवा भएपछि कोइराला आएका हुन्। यसअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा