प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएकोमा चिकित्सक संघ खुशी
हेल्थ टिभी अनलाइन\काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमै स्वदेशी चिकित्सकहरूबाट मिर्गौला प्रत्यारोपण गराएको भन्दै नेपाल चिकित्सक संघले खुशी प्रकट गरेको छ।
संघले विज्ञप्ति निकालेर नेपाली चिकित्सक र स्वास्थ्यकर्मीको क्षमताप्रति विश्वास गरेको भन्दै खुशी व्यक्त गरेको हो। संघले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्लाभको कामना गरेको छ। ‘नेपालमै नेपाली चिकित्सकबाट आफ्नो उपचार उपचार गराउने प्रधानमन्त्रीको निर्णयलाई नेपाल चिकित्सक संघ उच्च सम्मान प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
उच्च ओहोदामा रहेका अन्य व्यक्तिले पनि स्वदेशमै उपचार गराउनुपर्ने गर्नुपर्ने संघकाे भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा