Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भारतीय समकक्षी माेदीले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

भारतीय समकक्षी माेदीले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

हेल्थ टिभी अनलाइन\काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छन्।

मिर्गौला प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीको सफल उपचारकाे कामना गर्दै उनले साेमवार ट्वीट गरेका हुन्।

उनले पशुपतिनाथले ओलीलाई सधैँ स्वस्थ राखुन् भन्ने कामना गरेका छन्। मोदीले नेपाल भारतको सम्बन्ध नयाँ उचाइमा पुगोस् भनेका छन्।

हेर्नुहाेस् माेदीकाे ट्वीट–

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार