स्वास्थ्य सचिव बरालको सरुवा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले स्वास्थ्य सचिव खगराज बरालको सरुवा गरेको छ ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बरालको सरुवा गर्दै उनको स्थानमा स्वास्थ्यका नयाँ सचिवका रुपमा यादव कोइरालालाई ल्याएको हो ।
बरालको सरुवा उपराष्ट्रपति कार्यालयमा गरिएको छ भने नयाँ सचिव कोइराला भने यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा