Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यमन्त्री ढकालले पेश गरे मन्त्रालयले सय दिनमा हासिल गरेका उपलब्धि

स्वास्थ्यमन्त्री ढकालले पेश गरे मन्त्रालयले सय दिनमा हासिल गरेका उपलब्धि

हेल्थ टिभी अनलाइन/ काठमाडौं: स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आफूले गरेका कामका सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले आफूले जिम्मेवारी सम्हालेको सय दिन पुगेको भन्दै यो विचमा गरेका नितीगत र सेवा दुई समूह छुट्याई उपलब्धि प्रस्तुत गरे।

मन्त्री ढकालले आफूले मन्त्रालयका १२ औं तहको बढुवा सम्पन्न गरेको, विभिन्न प्रतिष्ठान तथा परिषदमा लामो समयदेखि रिक्त रहेका पदहरुमा पदाधिकारी नियुक्त गरेको, कर्मचारी जिम्मेवारी बाँडफाँड सम्पन्न गरेको, मन्त्रालयको टाउको दुखाइ बनेको समायोजनको काम टुंगो लगाएको लगायतका बुँदाहरु उल्लेख गरेका छन्।

मन्त्री ढकालले नीतिगत व्यवस्थामा २२ वटा काम सम्पन्न गरेको र सेवा प्रवाहतर्फ ९ बुँदामा आफूले गरेका उपलब्धि यसरी उल्लेख गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार