प्रधानमन्त्री ओली भन्छन्, मिर्गौला प्रत्यारोपण गरेको छैटौँ दिन काममा फर्किन्छु
हेल्थ टिभी\अनलाइन काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको जानकारी दिएका छन् ।
‘मिर्गौला प्रत्यारोपण गर्दैछु’, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वागमती प्रदेशस्तरीय प्रशिक्षणमा बिहीवार प्रधानमन्त्री ओलीले भने, पाँच दिन अस्पताल बस्छु, छैटौँ दिनदेखि काम गर्छु।’
स्वास्थ्यका कारण काम गर्न सक्दैन भन्ने आशंका गरिए पनि आफू अहिले दिनमा १८ घण्टा खटिइरहेको उनकाे भनाइ छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा