बीपी कोइराला क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त
हेल्थ टिभी अनलाइन\काठमाडाैं : भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सिफारिसमा मन्त्रिपरिषदले सदस्य नियुक्त गरेको हो।
नवनियुक्त सदस्यमा डा. कैलाश भण्डारी, डा. विनय ठाकुर, डा. रक्षा श्रेष्ठ, डा. सुनन्दा सुन्दास, रामप्रसाद न्यौपाने र निशा अधिकारी छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा