स्वास्थ्य सेवाको १२औँ तहमा ३ जना बढुवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको १२औं तहमा तीन जनालाई बढुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा दीपेन्द्ररमण सिंह, डा रोशन पोखरेल र महेन्द्रप्रसाद श्रेष्ठलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा समितिले यसअघि नै पाँच जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा पर्नेमा डा रोशन पोखरेल,डा दिपेन्द्ररमण सिंह,डा भिम सिंह टिंकरी, डा केदार सेन्चुरी र महेन्द्रप्रसाद श्रेष्ठ थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा