दक्षिण कोरियामा कोरोना : सात जनाको मृत्यु, ७६३ जना संक्रमित
दक्षिण कोरियामा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या सात पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।
प्राणघातक कोरोना भाइरसको प्रकोप रोक्न राष्ट्रपति मुन जाय इनले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूको लागि आह्वान गरेका छन्।
यहाँ संक्रमितको संख्या ७६३ पुगेको सोमबार जनाइएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा