दक्षिण कोरियामा कोरोना भाइरस रोकथाम गर्ने उपाय तीव्र
दक्षिण कोरियाले घातक कोरोना भाइरसको संक्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ।
त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट संक्रमित मानिसको संख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्ये क्यूनले अहिले देशमा सकटकालीन अवस्था भएको टिप्पणी गरेका छन्।
दक्षिणी शहरहरू डाएगु र चेओङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्।
दक्षिण कोरियाले घातक कोरोना भाइरसको संक्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ।
त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट संक्रमित भएका मानिसको संख्या ह्वात्तै बढेको देखिएको छ। प्रधानमन्त्री चुङ स्ये(क्यूनले अहिले देशमा संकटकालीन अवस्था भएको टिप्पणी गरेका छन्।
दक्षिणी शहरहरू डाएगु र चेओङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ। डाएगुका सडकहरू अहिले प्राय: सुनसान छन्।
ती पुरुष एउटा मानसिक स्वास्थ्य उपचार केन्द्रमा लामो समयदेखि उपचाररत बिरामी थिए। त्यहाँ उनीसहित अन्य १४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको थियो।
बीबीसी नेपालीबाट

किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण